नहाय-खायसँगै सुरु भयो जितिया पर्व, सन्तानको दीर्घायुका लागि व्रतको तयारी
canadanepal.com · Fri Oct 02 07:19:30 GMT 2026

रौतहट - तराई–मधेसमा सन्तानको सुख, दीर्घायु र परिवारको मंगलकामनासहित मनाइने महत्वपूर्ण पर्व जितिया (जिउतिया) शुक्रबारदेखि विधिवत् सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाहरूले नहाय–खाय विधि सम्पन्न गरेका छन्।
बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शरीर र मन शुद्ध गर्ने, धार्मिक विधिअनुसार पूजा–आराधना गर्ने र त्यसपछि परम्परागत परिकार खाने चलन नहाय–खायमा छ। यही दिनबाट जितियाको मुख्य व्रतका लागि आवश्यक धार्मिक तथा मानसिक तयारीसमेत गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)