अनियन्त्रित भई सडकमै पल्टियो जिप, चालक प्रहरी नियन्त्रणमा
sutranews.com · Fri Oct 02 07:23:18 GMT 2026

काठमाडौं । दोलखा भिमेश्वर नगरपालिका२, फुल्पास्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।घाइतेहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)