पहिले स्कुलको कोठामा कार्यालय, अहिले जगैदेखि खोलामा बजारियो नयाँ भवन (तस्बिर)
setopati.com · Fri Oct 02 07:23:12 GMT 2026

दरम खोलाको आडैमा थियो– बागलुङको गलकोट नगरपालिका–९ को कार्यालय।
गत असोज ११ मा दरम खोलामा आएको बाढीले यो सिंगो भवनलाई खोलामा लडाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)