मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईले ठगी र जालसाजी जस्ता अपराधलाई बढावा दिँदै साइबर खतरा बढाइरहेको इन्टरपोलको चेतावनी

clickmandu.com · Fri Oct 02 07:23:37 GMT 2026

एजेन्सी । इन्टरपोलका अनुसार, कृत्रिम बुद्धिमत्ता (एआई) ले ठगी र जालसाजी जस्ता विद्यमान आपराधिक रणनीतिहरूलाई अझ सशक्त बनाउँदै साइबर खतराहरूलाई बढावा दिइरहेको छ ।

एआईले विद्यमान आपराधिक प्रविधिहरूमा क्रान्ति ल्याउनुभन्दा पनि तिनलाई अझ प्रभावकारी र विस्तारित गरिरहेको छ भनी इन्टरपोलका ग्लोबल चिफ इन्फर्मेसन सेक्युरिटी अफिसर ब्योर्न आर. वाट्नेले बिहीबार टेक वीक सिंगापुरको अवसरमा सीएनबीसीलाई बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)