मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हरेक पदमा मतदान हुने, २० प्रतिशतभन्दा बढी मत ल्याउन अनिवार्य

ratopati.com · Fri Oct 02 07:26:38 GMT 2026

काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। असोज ९ गते हुने भनिएको महाधिवेशन अविरल वर्षाका कारण स्थगित भएको थियो।

स्थगित भएको उक्त महाधिवेशन भोलिदेखि पर्साको वीरगञ्जमा हुँदैछ। महाधिवेशनबाट चयन हुने केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने निर्वाचन प्रक्रिया असोज १७ गतेदेखि नै सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)