संसद् पुनःस्थापनाबारे सर्वोच्चको मुद्दा देखाउँदै एमालेले भन्यो– हाम्रो राजनीतिक अडान फेरिएको छैन
nepalpress.com · Fri Oct 02 07:30:17 GMT 2026

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले आज विश्व एआई र अल्गोरिदमको युगमा प्रवेश गरेको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै विश्व सङ्क्रमणकालीन उथलपुथलको अवस्थाबाट गुज्रिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)