मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महँगो ऋण, जहाज अभाव र पाइलट पलायनले थलियो नेपाल वायुसेवा निगम

bishowkhabar.com · Fri Oct 02 07:28:55 GMT 2026

काठमाडौं – उच्च ब्याजदरको ऋण, जहाज थप्न नसक्नु र दक्ष प्राविधिक जनशक्तिको अभावका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम गम्भीर चुनौतीमा परेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबारको बैठकमा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको आर्थिक तथा सञ्चालनगत अवस्थाबारे जानकारी दिँदै ऋणको ब्याजभारदेखि जहाज र जनशक्ति व्यवस्थापनसम्मका समस्या प्रस्तुत गरेका हुन् । समितिको उक्त बैठकको कार्यसूचीमै निगमको अवस्था र चुनौतीबारे छलफल राखिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)