बागमती गाउँपालिकाले हेटौंडा सिमेन्टसँग ५० हजार बोरा सिमेन्ट खरिद गर्ने
ekantipur.com · Fri Oct 02 07:31:02 GMT 2026

बागमती गाउँपालिकाले हेटौंडा सिमेन्टसँग ५० हजार बोरा सिमेन्ट खरिद गर्ने
गाउँपालिकाले चालु आर्थिक वर्षका सडक, नाली, टेवा पर्खाल र भवन निर्माणका लागि हेटाैंडा सिमेन्ट उद्योगबाट करिब ३ करोड ४६ लाख रुपैयाँको सिमेन्ट खरिद गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)