स्वीट्जरल्याण्डमा पनि जलवायु प्रभाव बढ्दो, वर्षदिनमै ५ प्रतिशत बढी हिउँ पग्लिँदा संकटमा हिमनदी
canadanepal.com · Fri Oct 02 07:35:10 GMT 2026

काठमाडौं - स्वीट्जरल्याण्डका हिमनदीहरूले विगत पाँच वर्षमा आफ्नो कुल परिमाण (मास) को करिब २० प्रतिशत हिस्सा गुमाएको विज्ञहरूले बताएका छन्।
अध्ययनअनुसार स्वीस हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। युरोपमा देखिएको अभूतपूर्व 'हिटवेभ' (अत्यधिक गर्मीको लहर) का कारण यस वर्ष हिमनदीको आकारमा इतिहासकै दोस्रो ठूलो गिरावट दर्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)