सत्ता साझेदारीबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक
himalkhabar.com · Fri Apr 09 00:44:19 GMT 2021
नयाँ सरकार गठनका लागि छलफल गर्न आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बैठक बस्न लागेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका हुन्। आज अपराह्न ३ बजे छलफलका लागि तीनै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)