दोलखा कांग्रेस निर्वाचन परिणाम बदर गर्न माग गर्दै सानेपामा निवेदन
setopati.com · Fri Oct 02 07:30:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखामा भएको क्षेत्रीय अधिवेशनको निर्वाचन परिणाम बदर गर्न माग गर्दै १५ जना उम्मेदवारले केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका छन्।
उम्मेदवारहरूले दोलखाको निर्वाचन समितिले विधान र निर्वाचन निर्देशिकाविपरीत आफूहरूलाई जानकारी नै नदिई केही पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको आरोप लगाएका छन्। आफूहरूले उम्मेदवारी फिर्ता नलिएको र सर्वसम्मतिका लागि सहमति पनि नदिएको उनीहरूको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)