वर्तमान सरकारको ६ महिने कार्यकालप्रति एमाले असन्तुष्ट, ‘फासीवादी शासन’को संज्ञा
ratopati.com · Fri Oct 02 07:43:36 GMT 2026

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको छ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै उनले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिँदै सत्तापक्षले संसद्लाई केवल प्रतिछायाका रूपमा प्रयोग गरेको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)