अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, आजदेखि नयाँ नियम लागू
ratopati.com · Fri Oct 02 07:44:38 GMT 2026

मेलबर्न । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ ।
नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)