‘कानुन नसुधारी लगानी सम्मेलनको अर्थ छैन’, मन्त्री लम्सालले सुनाए सरकारको योजना
kalakarmi.com · Fri Oct 02 07:40:44 GMT 2026

काठमाडौं- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान ऐन, नियमावली तथा कार्यविधिमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल पूर्वाधार सम्मेलन-२०२६ को तयारीअन्तर्गत आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै मन्त्री लम्सालले निजी क्षेत्र, विज्ञ तथा व्यवसायीबाट प्राप्त सुझावका आधारमा कानुन सुधारको प्रक्रिया अघि बढाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)