मोरिसको विष्फोटक ब्याटिङले उल्ट्यायो परीणाम, दिल्लीविरुद्ध राजस्थान ३ विकेटले विजयी
kalakarmi.com · Fri Apr 16 00:56:52 GMT 2021
चेन्नइ– क्रिस मोरिसको विष्फोटक ब्याटिङको सहयोगले राजस्थानले दिल्लीलाई तीन विकेटले हराएको छ ।
कप्तान ऋषभ पन्तको ५० रनको सहयोगले दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)