मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एटीएफ यू–१२ टेनिस टिम प्रतियोगितामा नेपाल पराजित

baahrakhari.com · Tue May 21 17:52:09 UTC 2024

काठमाडौं । नेपाल एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार पराजित भएको छ । नेपाल ब्वाइजमा पाकिस्तान र गर्ल्समा भारतसँग चुक्यो ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको पहिलो दिन नेपालको ब्वाइज टिम श्रीलंकासँग ३–० तथा गर्ल्स टिम बंगलादेशसँग २–० ले पछि परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)