मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेखर कोइरालाको निरर्थक मध्यमार्ग

saralpatrika.com · Fri Oct 02 07:49:16 GMT 2026

राणा शासकलाई हाँक दिने कृष्णप्रसाद कोइरालाका नाति, देशलाई तीन जना प्रधानमन्त्री दिने परिवारका सदस्य, नेपाली कांग्रेसका नेता शेखर कोइराला पन्ध्रौँ महाधिवेशनको प्रक्रियाबाट बाहिरिएका छन्। उनको नियतमा शंका गर्ने ठाउँ छैन। उनी चाहन्थे कि कांग्रेसको पन्ध्रौँ महाधिवेशन एउटै होओस्, एकीकृत होओस् र यसले पार्टीलाई देशको समुन्नत भविष्य निर्माणका लागि बलियो बनाओस्।

उनले प्रयास नगरेका होइनन् यद्यपि प्रारम्भिक अवस्थामा उनी विशेष महाधिवेशनका पक्षमै थिए। सोच्दै जाँदा यसरी त कांग्रेस बलियो हुँदैन, विभाजनको रेखा कोरिन्छ भन्ने लाग्यो होला। उनी विशेष महाधिवेशनका विपक्षमा उभिए यद्यपि उनी निकट मानिएका धेरै नेता–कार्यकर्ता सहभागी भए। दुई दिनपछि (असोज १८ गते) सुरु हुने महाधिवेशनका लागि पनि सक्रिय छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)