अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर
khabarhub.com · Fri Oct 02 07:49:17 GMT 2026

काठमाडौं – अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ ।
सनराइज पिक्चरले फिल्मको प्रचार अभियान सुरु गर्दै पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)