मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बादलको निष्कर्षः सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर

hamrakura.com · Fri Oct 02 00:00:00 GMT 2026

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा उनले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिँदै सत्तापक्षले संसदलाई केवल प्रतिछायाको रूपमा प्रयोग गरेको आरोप लगाए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)