सुनकोसी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा छविरमण
baahrakhari.com · Fri Aug 22 16:56:09 GMT 2025

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानको पहिलो साधारणसभा सम्पन्न भएको छ । काभ्रपलाञ्चोकमा ६ महिनाअघि दर्ता भएको साहित्यिक संस्थाले काठमाडौंकेन्द्रित विभिन्न साहित्यिक क्रियाकलाप गर्दै आएको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न साधारणसभाले महासचिव प्रदीप सापकोटा र कोषाध्यक्ष तारा केसीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र अर्थ प्रतिवेदन पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)