कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ७ वटा गाई/गोरु, २० तोला सुन चाँदी
ratopati.com · Fri Oct 02 07:52:41 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मुख्यमन्त्री भएको ६३ दिनसम्म पनि सम्पत्ति विवरण सार्वजनिक नभएको’ भन्दै रातोपाटीमा समाचार प्रकाशित भएपछि शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)