मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : बादल

nepalnews.com · Fri Oct 02 07:50:12 GMT 2026

काठमाडौं। नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले वर्तमान सरकारबाट जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौं संकटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)