मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

nagariknews.nagariknetwork.com · Fri Oct 02 07:43:47 GMT 2026

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)