३ सय करोड भारूमा बिक्यो 'लभ एन्ड वार'को थिएटर अधिकार
setopati.com · Fri Oct 02 07:52:00 GMT 2026

प्रतीक्षित बलिउड फिल्म 'लभ एन्ड वार'को थिएटर प्रदर्शन अधिकार महंगो मूल्यमा बिक्री भएको छ। रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल स्टारर फिल्मको वितरण अधिकारका लागि विभिन्न कम्पनीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतिस्पर्धाबीच फिल्मको विश्वव्यापी थिएटर अधिकार ३ सय करोड भारूमा बिक्री भएको बलिउड हंगामाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)