मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बादलले भने- मध्य रातमा प्रमुख नेता गैरकानुनी ढंगले पक्राउ परे अनौठो हुँदैन

baahrakhari.com · Fri Oct 02 07:50:46 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारलाई फाँसीवादी भनेका छन् । उनले ‘वालेन्द्र’सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको टिप्पणी गरेका हुन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले फाँसीवादको यात्रा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबाट सुरु गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)