मतदाता सूची विवादमा कक्रोच आन्दोलन
nepalnews.com · Fri Oct 02 07:57:54 GMT 2026

नयाँदिल्ली। भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ।
आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)