वायुसेवा सञ्चालक संघद्वारा निम्सदाइसहित हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली, अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त
dcnepal.com · Sat Aug 01 13:40:52 GMT 2026

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित अन्य आरोहीहरूको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)