मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फागुनको निर्वाचन र परिणाम भदौ २३-२४ को बाइप्रडक्ट थियो : बादल

lokaantar.com

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन र त्यसको परिणाम गत भदौ २३ र २४ गतेको घटनाको ‘बाइप्रडक्ट’ भएको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै बादलले भदौ २३ र २४ गते भएको ‘देश दहन’ तथा नागरिक सरकार र संसद्को विघटनलाई नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करणका रूपमा व्याख्या गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)