मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

barnanmedia.com · Fri Oct 02 07:50:46 GMT 2026

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)