धनकुटामा कुकुरको टोकाइ बढेपछि बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान
ekantipur.com · Fri Oct 02 08:07:16 GMT 2026

धनकुटामा कुकुरको टोकाइ बढेपछि बन्ध्याकरण र रेबिजविरुद्ध खोप अभियान
गत आर्थिक वर्षमा कुकुर टोकेका ४६४ जना उपचारका लागि पुगेपछि धनकुटा नगरपालिकाले बन्ध्याकरण, रेबिज खोप र घाइते कुकुरको उपचार थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)