प्रदर्शनको ७५औं दिन कटाएको ‘गौंथली’को कमाइ २६ करोड पुग्यो
nepalbahas.com · Fri Oct 02 08:13:57 GMT 2026

• चलचित्र ‘गौंथली’ले प्रदर्शनको ७५ दिन पूरा गरिसकेको छ र २६ करोड रुपैयाँको कलेक्सन गरेको छ। • ९ लाख ४३ हजार ३३१ वटा टिकट बिक्री भएको छ र यो नेपाली सिनेमा उद्योगको दोस्रो धेरै कमाउने चलचित्र बनेको छ…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)