भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल
ekantipur.com · Fri Oct 02 08:12:00 GMT 2026

भेरी अस्पतालको अध्यक्षमा डा. सिग्देल
स्वास्थ्य मन्त्री निशा मेहताले भेरी अस्पतालमै कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन डा. सिग्देललाई अध्यक्ष नियुक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)