म्याङलुङबाट प्रमोद खरेल र प्रकाश सपुतले थाले ‘सुरताल म्युजिकल टुर’
onlinekhabar.com · Fri Oct 02 08:15:10 GMT 2026

काठमाडौं । प्रमोद खरेल, प्रकाश सपुत र देबेन्द्र बब्लुले पूर्वी नेपालको तेह्रथुमको म्याङलुङबाट ‘सुरताल म्युजिकल टूर’ थालेका छन् । उनीहरूले एउटै स्टेजबाट हजारौं दर्शकमाझ आफ्ना सांगीतिक प्रस्तुति दिए ।
यी तीनैजना कलाकारले आ-आफ्ना ब्यान्डमार्फत प्रस्तुति दिँदा म्याङलुङको माहोल सांगीतिक बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)