हरित ऊर्जामा चीनको ब्याट्री क्रान्ति, जीवाश्म इन्धनको विस्थापनका लागि सहयोगी
clickmandu.com · Fri Oct 02 08:17:36 GMT 2026

एजेन्सी । दक्षिणपूर्वी चीनको निङदेस्थित एउटा अत्याधुनिक औद्योगिक कारखानामा मशिनहरूले मानिसको कपालको २० भागको एक भाग (मात्र पाँच माइक्रोन) जति पातलो तामाको पातामा इलेक्ट्रोड सामग्रीको कालो लेदो लेपिरहेका छन् ।
उत्पादन लाइनको अलि पर कृत्रिम बुद्धिमत्ता (एआई) गुणस्तर परीक्षण प्रणालीद्वारा निर्देशित रोबोटहरूको टोलीले ती पाताहरूलाई लेजर प्रविधिले काट्ने, रोलमा बेर्ने र करिब २३ टन तौल बराबरको दबाब दिएर ब्याट्री सेलहरूमा रूपान्तरण गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)