जेन–जी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग
nepalnews.com · Fri Oct 02 08:20:45 GMT 2026

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाहीले ‘जेन–जी’ आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारवाही गरिए त्यसमा आफ्नो पार्टीकोतर्फबाट समर्थन रहने स्पष्ट गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)