‘गोली चलाउने र सिंहदरबार जलाउनेलाई कारबाही गर’ : शाही
sutranews.com · Fri Oct 02 08:25:43 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र गोली प्रहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार असफल भएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)