युक्रेनी भूभाग रुसमा गाभ्दै पुटिन
ekantipur.com · Fri Sep 30 00:33:17 GMT 2022
किभ/मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ वटा भूभागलाई औपचारिक रूपमा आफ्नो देशमा गाभेको घोषणा गर्ने भएका छन् । रुसले पाँच दिन लामो जनमतसंग्रह गरेपछि त्यसको नतिजाअनुसार युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको हो ।
युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूले दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)