न्युजिल्याण्ड पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा
nepaltvonline.com · Thu Nov 11 00:55:29 GMT 2021
न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ ।
आइसीसी टी-ट्वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)