राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह
khabarhub.com · Fri Oct 02 08:44:47 GMT 2026

काठमाडौं – राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मतसम्भार गर्न, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा विपद्बाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)