मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल

newsofnepal.com · Fri Oct 02 08:41:12 GMT 2026

चितवन ।

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)