मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

प्रदेश– २ मा १ सय ३१ संक्रमित, एकको मृत्यु

ratopati.com

जनकपुर । प्रदेश नम्बर २ मा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी पर्सामा ६६ र रौतहटमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश– २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै धनुषामा १६, बारामा १२, महोत्तरीमा ४ र सिरहामा १ जना संक्रमित फेला परेको जनाइएको छ । जसमध्ये ९० जना पुरुष र ४१ जना महिला छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)