बोको हरामको आक्रमणमा १० नाइजेरियाली सैनिकको मृत्यु
ratopati.com · Sat Aug 01 14:33:14 GMT 2026

दक्षिण । पूर्वीनाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई बताएका छन् ।
नाइजेरियाली सञ्चारमाध्यमले पनि यो आक्रमणको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)