कांग्रेसको महाधिवेशनमा विधान संशोधनको एजेन्डा – जनताले खोजेको जस्तो कांग्रेस बनाउँछौँ
ratopati.com · Fri Oct 02 08:49:31 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनमा पार्टीको मौजुदा विधानमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले विधान संशोधनको प्रस्ताव महाधिवेशनमा पेस गरिने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)