मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मनै लोभ्याउने डोल्पाको दुनै : बन्न सक्छ चाडपर्वको गन्तव्य

nepalviews.com · Fri Oct 02 08:47:26 GMT 2026

सुर्खेत । ठूलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ ।

हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठूली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)