राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित
sutranews.com · Fri Oct 02 08:48:04 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)