कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने, कुनै तामझाम नगर्ने
nepalpress.com · Fri Oct 02 08:46:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने भएका छन्।
आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी अन्तिम अवस्थामा पुगिसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)