म्यादी प्रहरीका लागि कपडा खरिद सम्बन्धमा अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक
setopati.com · Fri Oct 02 08:51:00 GMT 2026

म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ।
समितिले शुक्रबार मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)