कांग्रेस महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई अनुरोध
ratopati.com · Fri Oct 02 08:59:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले आगामी महाधिवेशनको उद्घाटन सत्रका लागि निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेको छ।
शुक्रबार पार्टीका प्रवक्ता देवराज चालिसेले महाधिवेशनको औपचारिक उद्घाटनका लागि देउवालाई प्रस्ताव गरिएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)