महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा कांग्रेस
ratopati.com · Fri Oct 02 08:55:18 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले आगामी महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास थालेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा नेतृत्व चयनमा सहमति र एकताको वातावरण बनाउन पार्टी नेतृत्व क्रियाशील रहेको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)