कति छ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति ?
baahrakhari.com · Fri Oct 02 09:01:09 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार, मुख्यमन्त्री शाही र उनको परिवारको मुगुमा दर्जानौँ कित्ता जग्गा र पैतृक घर रहेको देखिन्छ । उनीसँग गहना पनि रहेको विवरणमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)